प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक (उत्तीर्णको नामावलीसहित)

  • Published Date : 2021-07-13
  • nepaltale.com

काठमाडौँ। नेपाल प्रहरीको जवान पदका गत असोजसमा लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गत असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षामा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् ।



उनीहरुको अन्तरवार्ता साउन ७ मा हुने  लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको जनाएको छ ।

हेर्नुहोस् नामावली