सरकारले सार्वजनिक यातायातको भाडा बढायो

  • Published Date : 2021-07-14
  • nepaltale.com

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ।



यात्रुवाहक सवारीको भडा २८ प्रतिशत सम्मले बढाइएको छ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत भाडा बढेको छ।

तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ।