मनकामना केबलकार दसैँमा दुई दिन बन्द

  • प्रकाशित मिति : २०७८ आश्विन २८, बिहीबार
  • nepaltale.com

काठमाडौं। मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहीबार (आज) र शुक्रबार (भोलि) विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।