अलमुताइरीले अझै एक वर्ष नेपाली टोली सम्हाल्ने !

  • प्रकाशित मिति : २०७८ कार्तिक ३, बुधबार
  • nepaltale.com

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिले कतार फुटबल सँघले नै पारिश्रमीक दिने गरि एन्फासँग एक वर्षको थप सम्झौता गरेका छन्।