सानूको नयाँ गित जाने कि नजाने सार्वजनिक

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • नेपाल टेल

काठमाडौं। नेपाली कला क्षेत्र बिस्तारै व्यापक बन्दै गइरहेको छ । धेरै गीतहरुले करोड भ्यूज कमाईसकेका छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । शुक्रबार मात्रै सानू उपाध्याय र निसान भट्टराईको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सानू उपाध्यायले कोरेका शब्दमा बिस्ट ब्रदर्सको निर्देशन रहेको छ भने भिडियोमा पुष्प खड्का र जानुका चापागाईंको अभिनय छ । बिमला थामिको कोरियोग्राफी रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ ।