यूएईसँग नेपाल ९९ रनले पराजित

  • प्रकाशित मिति : २०७८ चैत्र ७, सोमबार
  • nepaltale.com

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।