समीक्षा बाँस्कोटाले गरिन् मतदान

  • प्रकाशित मिति : २०७९ बैशाख ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं । विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् ।

काठमाडौंको वडा नम्बर ३१ भ्याली भ्यूको मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।