बुटवल उपमहानगर–१ मा पुतली छापबाट उठेका बागी उम्मेदवार विजयी

  • प्रकाशित मिति : २०७९ बैशाख ३१, शनिबार
  • नेपाल टेल

बुटवल। बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन्।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए। सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्।