इलाम। देउमाईमा मतगणनामा भएकाे विवाद प्रमुख जिल्ला अधिकारी सहितकाे सर्वदलिय बैठकबाट समाधान भई आजै रातिबाट पुन मतगणना हुने भएकाे छ ।
अपडेट: देउमाईमा आजै रातिबाट पुन मतगणना हुने
- प्रकाशित मिति : २०७९ बैशाख ३१, शनिबार
- नेपाल टेल संवाददाता