काठमाडौंको मत अपडेट: १७ सय भन्दा धेरैले बालेन अगाडि

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ। आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बानेश साहले अग्रता कायम गरेका छन्।

उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।