कुम्मायक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लावती विजयी

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल संवाददाता

पाँचथर । कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बम लावती विजयी भएका छन् । लावती १५३ मतले बिजयी भएका हुन् । उनि नेकपा एकालेका भिम सम्हाम्फेलाई पराजित गर्दै बिजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा नेकपा माओबादी महेन्द्र खड्क २८ मतले विजयी भएका छन् । नेकपा एमालेकी सिता आर्चायलाई हराउदै खड्क बिजयी भएका हुन् ।