यस्तो छ, नेपाली समयमा विश्वकपको खेल तालिका

  • प्रकाशित मिति : २०७९ श्रावण १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं ।कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गोल लागि सकेको छ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ ।

कतारको राजधानी दोहामा हुने प्रतियोगिताका लागि कुन समूह बलियो भन्ने चर्चा चल्न थालेको छ । नोमेम्बार २१ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ । समूह चरणमा सबै समूहका टोलीहरुले तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ ।



समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् ।

यस्तो छन् समूहहरु :
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, कोष्टारिका
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, क्रोएसिया, मोरक्को
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून
समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय
२०२२ नोमेम्बर २१ ः तीन खेल
सेनेगल भर्सेस नेदरल्यान्ड्स ः दिउँसो ३ः४५
इङ्ल्यान्ड भर्सेस इरान ः साँझ ६ः४५
कतार भर्सेस इक्वेडर ः राति ९ः४५
नोमेम्बर २२ ः चार खेल
अमेरिका भर्सेस उल्भ्स ः राति १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया ः दिउँसो ३ः४५
डेनमार्क भर्सेस टुनिसिया ः साँझ ६ः ४५
मेक्सिको भर्सेस पोल्यान्ड ः राति ९ः४५
नोमेम्बर २३ ः चार खेल
फ्रान्स भर्सेस अष्ट्रेलिया ः राति १२ः४५
मोरोको भर्सेस क्रोएसिया ः दिउँसो ३ः४५
जर्मनी भर्सेस जापान ः साँझ ६ः४५
स्पेन र्भेसस कोस्टा रिका ः राति ९ः४५
नोमेम्बर २४ ः चार खेल
बेल्जियम भर्सेस क्यानडा ः राति १२ः४५
स्विजरल्यान्ड भर्सेस क्यामरुन ः दिउँसो ३ः४५
उरुग्वे भर्सेस दक्षिण कोरिया ः साँझ ६ः४५
पोर्चुगल भर्सेस घाना ः राति ९ः४५
नोमेम्बर २५ ः चार खेल
ब्राजिल भर्सेस सर्बिया ः राति १२ः४५
वेल्स भर्सेस इरान ः दिउँसो ३ः४५
कतार भर्सेस सेनेगल ः साँझ ६ः४५
नेदरल्यान्ड भर्सेस इक्वेडर ः राति ९ः४५
नोमेम्बर २६ ः चार खेल
इङ्ल्यान्ड भर्सेस अमेरिका ः राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया ः दिउँसो ३ः४५
पोल्यान्ड भर्सेस साउदी अरेविया ः साँझ ६ः४५
फ्रान्स भर्सेस डेनमार्क ः राति ९ः४५
नोमेम्बर २७ ः चार खेल
अर्जेन्टिना भर्सेस मेक्सिको ः राति १२ः४५
जापान भर्सेस कोस्टारिका ः दिउँसो ३ः४५
बेल्जियम भर्सेस मोरोको ः साँझ ६ः४५
क्रिएसिया भर्सेस क्यानडा ः राति ९ः४५
नोमेम्बर २८ ः चार खेल
स्पेन भर्सेस जर्मनी ः राति १२ः४५
क्यामरोन भर्सेस सर्बिया ः दिउँसो ३ः४५
दक्षिण कोरिया भर्सेस घाना ः साँझ ६ः४५
ब्राजिल भर्सेस स्विजरल्यान्ड ः राति ९ः४५
नोमेम्बर २९ ः तीन खेल
पोर्चुगल भर्सेस उरुग्वे ः राति १२ः४५
इक्वेडर भर्सेस सेनेगल ः राति ८ः४५
नेदरल्यान्ड्स भर्सेस कतार ः राति ८ः४५
नोमेम्बर ३०ः चार खेल
इरान भर्सेस अमेरिका ः राति १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड ः राति १२ः४५
टुनिसिया भर्सेस फ्रान्स ः राति ८ः४५
अष्ट्रेलिया भर्सेस डेनमार्क ः राति ८ः४५
डिसेम्बर १ ः चार खेल
पोल्यान्ड भर्सेस अर्जेन्टिना ः राति १२ः४५
साउदी अरेविया भर्सेस मेक्सिको ः राति १२ः४५
क्रोएसिया भर्सेस बेल्जियम ः राति ८ः४५
क्यानडा भर्सेस मोरोको ः राति ८ः४५
डिसेम्बर २ः चार खेल
जापान भर्सेस स्पेन ः राति १२ः४५
कोस्टा रिका भर्सेस जर्मनी ः राति १२ः४५
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल ः राति ८ः४५
घाना भर्सेस उरुग्वे ः८ः४५
डिसेम्बर ३ ः तीन खेल
सर्बिया भर्सेस स्विजरल्यान्ड ः राति १२ः४५
क्यामरोन भर्सेस ब्राजिल ः राति १२ः४५
यस दिन अन्तिम १६ एक खेल हुनेछ । कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ । प्राय खेलहरु दिउँसो र साँझको समयमा छन् । तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२ः४५ बाट नै सुरु हुनेछन् ।