बुधबार, माघ १८, २०७९
काठमाडौँ। दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् ।
© 2023 www.nepaltale.com all right reserved. | Site by : Epic Ideas