काठमाडौं । नेपाल सहित भारतमा एकैसाथ प्रदर्शन गर्ने तयारी भइरहको चलचित्र प्रेम गीत-३ को दोस्रो टिजर हिन्दीमा सार्वजनिक भएको छ।
नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ र कलाकार सुनिल थापा देखिएको टिजरका दृश्यहरुलाई मनमोहक तरिकाले प्रस्तुत गरिएको छ।
यस्तो टिजर
दोस्रो टिजर नेपालीमा पनि सार्वजनिक गरिएको छ।