नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
दाङमा ३ जना पुरुष ,काठमान्डौमा ७ बर्षिय बालक ,बिरगन्जमा २ बालक- २ महिला र उदयपुरमा १ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। यो सगैं नेपालमा कोरोना सक्रंमितको सख्यां २६७ पुगेको छ ।