सरकारले ३ वर्ष भित्र ८ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रमा छुटइएको ४ अर्व ३ करोडमध्येबाट विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज रंगशाला बनाइने घोषणा गरेका छन् ।