सुपर लिग : झापा र धनगढी भिड्‌दै

  • प्रकाशित मिति : २०८० पुष ४, बुधबार
  • नेपाल टेल संवाददाता

एनएसएल सुपर लिगमा आज दुइ टोलीबीचमा प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।



सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:०० बजेबाट सो खेल सुरु हुनेछ ।