नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • प्रकाशित मिति : २०८० फाल्गुन २, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।