सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

  • प्रकाशित मिति : २०८१ जेष्ठ २, बुधबार
  • nepaltale.com

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।

सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।