त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय

  • प्रकाशित मिति : २०८२ भाद्र २५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।

हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको वैठकले गरेको हो ।