झिलिमिलि टियू मैदान….

  • प्रकाशित मिति : २०८२ कार्तिक ४, मंगलवार
  • नेपाल टेल संवाददाता

कीर्तिपुर क्रिकेट मैदानमा हाल फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।

आगामी मंसिरमा एनपीएलको तयारी भइरहेको मैदान आज लक्ष्मी पूजाका दिन यो अवस्थामा पुगेको छ।