प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि आज सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा ऊर्जा, शहरी तथा भौतिक मन्त्री कुलमान घिसिङ बाहेक सबै मन्त्रीहरू सहभागी छन्।