जेनजी प्रदर्शनपछि बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू

  • प्रकाशित मिति : २०८२ मंसिर ४, बिहीबार
  • नेपाल टेल संवाददाता

बाराको सिमरा क्षेत्रमा आज दिउँसोदेखि राति ८ बजेसम्म कर्फ्यू जारी गरिएको छ।

जेनजी समूहले बिहानैदेखि प्रदर्शन सुरु गरेपछि स्थानीय प्रशासनले सुरक्षा स्थिति भड्किन नदिन कर्फ्यू आदेश लागू गरेको हो।