आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। चैते दशैं अर्थात चैत्र शुक्ल अष्टमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
कर्णाली प्रदेश सरकार ०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।