शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

  • प्रकाशित मिति : २०८२ चैत्र २१, शनिबार
  • नेपाल टेल संवाददाता

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।



उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

विभागले बयान लिएपछि अग्रवाललाई ललितपुर प्रहरीको जिम्मा लगाइएको छ ।