उपत्यकामा हावाहुरी सहित वर्षा

  • प्रकाशित मिति : २०७७ जेष्ठ १२, सोमबार
  • nepaltale.com

काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा अहिले बर्षा भइरहेको छ।

उपत्यकामा अहिले हुरीबतासपछि पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ।

नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

महाशाखाले पूर्वी र पश्चिमी भू-भागका मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ। यस्तो छ महाशाखाको अनुमान