नेपाल प्रहरीका ८४ जना डीएसपीको सरुवा, (सूचीसहित)

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले एकसाथ ८४ डीएसपीको सरुवा गरेको हो। काठमाडौंको बानेश्वर बृत्तमा दिक्षानन्द बस्नेत, स्वयम्भुमा नारायण भट्ट र महाराजगन्ज बृत्तमा रोशन खड्का, गौशाला बृत्तमा जितेन्द्र बस्नेतलाई सरुवा गरिएको छ।