आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ २४, शनिबार
  • नेपाल टेल संवाददाता

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा २३ संक्रमित थपिएका हुन् ।



थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ ।