बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३६४ पुग्यो
- प्रकाशित मिति : २०७७ जेष्ठ २८, बुधबार
- नेपाल टेल संवाददाता