चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले उनका प्रशंकहरुलाई निकै दुःखी बनाएको छ।एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन।अभिनेता राजपुतको निधनले बलिउडलाई अर्को ठूलो धक्का लागेको छ। तर , उनी अभिनित यि सात फिल्म जसले उनलाई बर्सौ बर्षसम्म मानिसको दिल दिमागमा जिबित राख्ने छ ।

छिछोरे : २०१९ मा आएको यो फिल्ममा उन्लाई अन्तिम पटक फ्यानहरुले पर्दामा देखेका थिए । उनको दमदार अभिनय भएको यो यो फिल्मले दु:ख गरेर जिउन सिकाउछ ।

सोनचिरैया (सोन्चिरिय): यो फिल्ममा उनी एक डाकुको रोलमा छन । उनको यस फिल्ममा खेलेको भूमिका अत्यन्तै मन पराइेको थियो ।

डिटेक्टिव ब्योमकेश बक्शी (Detective Byomkesh Bakshi):

सुशान्त सिंह राजपुत लिड रोलमा भएको यो फिल्मा बक्स अपिसमा धेरै नचले पनि यसका फ्यानहरु बिस्तारै बढेका थिए ।

M.S. Dhoni: The Untold Story : यो उनले अत्यन्तै कडा मेहनत गरेको फिल्म हो । धोनीको रुपमा आफुलाई प्रस्तुत गर्न उनले गरेको मेनहतले उनले सबैको मन जितेका थिए ।

काई पो छे : यो उनको डेब्यु फिल्मा हो । यो चेतन भागतको चर्चित किताब थ्री मिस्टेक्स अफ माइ लाइफ माथि आधारित छ ।

पीके (PK): आमिर खानको यो चर्चित फिल्ममा अनुस्का शर्माको प्रेमी बनेर भूमिका खेलेका सुशान्तलाई त झन मनिसले बिर्सने कुरै भएन ।

केदारनाथ: अभिशेक बच्चनको फिल्म केदारनाथ फिल्मा भूमिका खेलेका सुशान्तको त्यती चर्चा भयो जती उक्त फिल्मको चर्चा भएन । अलबिदा सुशान्त ……….

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !