बिहिबार एकै दिन ६७१ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ७८४८ पुगेको छ।