एमसिसीको विरोधमा पोखराका युवाले गरे प्रदर्शन (फोटो फिचर)

  • प्रकाशित मिति : २०७७ असार १०, बुधबार
  • nepaltale.com

काठमाडौं । अमेरीकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना विरुद्ध पोखरामा प्रदर्शन भएको छ।

उक्त सम्झोतामा रहेका विवादित बुँदा संशोधन नगरि पास गर्ने तयारी गरिएको विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन।

पोखराको महेन्द्रपुलमा गरिएको प्रदर्शनमा देशभक्त प्रगतिशिल क्रान्तिकारी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा प्रहरीले अवरोध गरेपछि धकेलाधकेल समेत भएको थियो।