आज थपिए ५५४ कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ३०९

  • प्रकाशित मिति : २०७७ असार १३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।