काठमाडौं। नेपालमा थप ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप १ सय ७९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् ।
आज थप १३ महिला र १ सय ६६ पुरुष डिस्चार्ज भएका हुन् । यी मध्ये ९ जना महिला र ५१ जना पुरुष रहेका छन ।
योसँगै हालसम्म नेपालमा ३ हजार १ सय ९४ जना डिस्चार्ज भएका छन् ।