काठमाडौं। हिन्दू नारिहरुको महान पर्ब हरितालिका तिज नजिकिय सङ्गै यतिखेर धेरै कलाकारहरुले तिजको कोसेली स्वरुप आ आफ्नो शैलिका तिजका कोसेलिहरु बजारमा ल्याइरहेका छन यसै क्रममा पछील्लो समयमा अत्यन्त चर्चामा रहन सफल गायक तथा सर्जक नरेस खाती क्षत्रीको शब्द सङ्गित तथा आवाजमा रहेको निकै उत्कृष्ट तिज गीत ज्यान जाला छोड्दिन नाच्न बरिलै बोलको तिज गीत भर्खरै रिलिज भएको छ।
हेर्नुस् भिडियो