काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको हाे ।

बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

बुधबार बिहान गएको भूकम्पको महसुस उपत्यकालगायत, पोखरा र पूर्वका इटहरी, धरानलगायतका स्थानहरुमा गरिएको थियो ।

भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

error: