विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५१ लाख नाघ्यो

  • प्रकाशित मिति : २०७७ आश्विन १४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। विश्वमा कोरोना संक्रमणमुक्त हुनेको स्रख्या दुई करोड ५१ लाख २९ हजार ९२० जना पुगेका छन् ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख २९ हजार ३१४ जना पुगेको छ । त्य



स्तै कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ११ हजार ८८७ पुगेको छ।