फिदिम बजार क्षेत्र १५ दिनका लागि लकडाउन (सुचनासहित)

  • प्रकाशित मिति : २०७७ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

पाँचथर। कार्तिक १९ गते राति १२ बजेदेखि लागु हुनेगरी २०७७ मंसिर २ गते राति १२ बजेसम्मका लागि फिदिम नगरपालिकामा लकडाउन घोषणा गरिएको छ । लकडाउन अवधिमा अत्यावश्यक बाहेकका सबै ब्यवसाय र यातायात बन्द हुने फिदिम नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।