काठमाडौं । बेलयातमा एकैदन ५४ हजार ९ सय ९० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी बेलायतमा कुल संक्रमितको संख्या २६ लाख ५४ हजार ७ सय ७९ पुगेको छ ।
त्यस्तै बेलयतमा एकैदिन कोरोना संक्रमणबाट ४ सय ५४ जनाको मृत्यु भएको छ ।
यसरी बेलायतमा ७५ हजार २४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।