विश्वमा एकैदिन ७ लाख ११ हजार बढीमा कोरोना संक्रमण, १२ हजार २ सय ९७ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ पुष २६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन ७ लाख ११ हजार ३ सय ७७ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोढ ४३ हजार २ सय ८२ पुगेको छ ।



त्यस्तै विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४ सय ७५ पुगेको छ ।

त्यस्तै विश्वमा ६ करोड ४४ लाख ४५ हजार १ सय ८८ जन संक्रमित उपचारपछि निको भएका छन् ।