बीबीसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि चीनमा रोक

  • प्रकाशित मिति : २०७७ माघ ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं । चीनले बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको छ ।

चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण भएको रिपोर्टको आलोचना गरेको थियो।

गलत र असत्य समाचार प्रकाशन गरेको आरोप लगाउँदै चीनले आफ्नो देशमा टेलिभिजन प्रशारणमै रोक लगाएको

एक वक्तव्यमा ब्रिटेनको विदेश मन्त्रालयले भनेको छ कि चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु छ ।

चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा उल्लेख छ ।