पत्रकार महासंघको निर्वाचनमा यस्तो बन्यो विपुल पोख्रेल नेतृत्वको टीम (नामावलीसहित)

  • प्रकाशित मिति : 2021-04-03
  • nepaltale.com

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुन गइरहेको निर्वाचनका लागि विपुल पोखरेल नेतृत्वको प्यानल सार्वजनिक भएको छ । पोख्रेलको नेतृत्वमा ‘लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी’ पत्रकारको संयुक्त प्यानल सार्वजनिक गरिएको हो ।

पोख्रेल नेतृत्वको सो प्यानलको महासचिव उम्मेदवारमा रोशन पुरी रहेका छन् ।



प्यानल विवरण हेर्नुहोस्ः

-रातोपाटी