काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल पत्रकार महासंघ काठमाण्डौ जिल्लाबाट सदस्यमा उम्मेदवार गणेश प्रसाद पौडेल (जि पि) तपाईँको साथ, सहयोग र अमूल्य मत पर्खिरहेका छन् । तपाई हाम्रो मत यिनै गणेश प्रसाद पौडेल (जि पि) लाई ।
तपाई हाम्रो मत पौडेललाई किन ? छन् यस्ता कारण !
१.अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका लागि निरन्तर सक्रिय
२.समानुपातिक र समावेशी लोकतन्त्रका लागि निरन्तर खबरदारी र अभ्यासको निरन्तरताका लागि सक्रिय अभियन्ता
३.राजनीतिको लागि पत्रकारिता नभई पत्रकारिताकै निम्ति राजनीतिमा सक्रिय
४.निरन्तर सक्रिय पत्रकारितामा रहेर पत्रकारको हितको लागि फ्रन्टलाइनमा क्रियाशील
५. करिब एक दशकदेखी पत्रकारहरुको संगठनात्मक र नेतृत्वदायी क्षमता अभिबृद्वीको लागि नेतृत्वदायी भूमिकामा संलग्न
६.पत्रकारको राष्ट्रिय, क्षेत्रीय तथा जिल्ला भेलाहरु गरेर राष्ट्रिय जागरणसँगै वैचारिक र संगठनात्मक योगदान
७.काठमाडौँमा मात्र नभई देशव्यापी रुपमा क्रियाशिल, स्थानीय तहका सञ्चारकर्मीहरु बीच लोकप्रिय
८.अधिकारवादी आन्दोलनलाई मूलधारको राजनीतिमा जोड्न निरन्तर क्रियाशिल
९.श्रमजिवी हुँदै श्रमजिवीहरुकै साथ लिएर मिडिया हाउस समेत संचालन गरेर स्वरोजगार तथा साना लगानीको मिडियाको मर्म बुझेको
१०.राष्ट्रियता, समावेशी, स्वरोजगार एवम साना अनलाईन र टेलिभिजन मिडियाका लागि श्रमजिवी पत्रकारको हकहितका लागि सदैव प्रतिबद्ध
११. स्वरोजगारमुखी मिडियाहरुमा बिज्ञापन बजारिकरणको अभावमा भोग्नु परेको समस्याको समानान्तर रुपमा वितरणमा समन्वय गर्न
गणेश प्रसाद पौडेल (जि पि) तपाईँको साथ, सहयोग र अमूल्य मत पर्खिरहेका छन् । तपाई हाम्रो मत यिनै गणेश प्रसाद पौडेल (जि पि) लाई ।