इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

  • प्रकाशित मिति : २०७७ चैत्र २८, शनिबार
  • nepaltale.com

जकार्ता । इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो।

यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ।