सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

  • प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’