हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

  • प्रकाशित मिति : २०७८ जेष्ठ १७, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । हिंजो ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँ बढेर ९४ हजार २०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।



आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।