नेप्सेमा ४५ अंकको गिरावट, राधी हाइड्रो लगायत केहि कम्पनीको शेयर मूल्य बढ्यो

  • प्रकाशित मिति : २०७८ जेष्ठ १७, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ४५ अंकले घटेको छ। लगातार बढिरहेको नेप्से आज ४५७१ अंकले घटेर २७८२ २२ को बिन्दुमा पुगेको छ।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स आज ६५० अंकले घटेर ५०० को बिन्दुमा पुगेको छ।



यसदिन नेप्सेमा १३ अर्बमाथिको कारोबार भयो। राधि हाइड्रो लगायत केहि कम्पनीको शेयर मूल्य बढेको छ।

यी हुन आज धेरै कमाउने १० कम्पनी