नेप्से २९ अंकले बढ्यो, ४ कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि

  • प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अघिल्लो दिनभन्दा २९.६४ अङ्क अर्थात् १.०५ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८५६.७७ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८७६.१०५४ र कममा २८३३.६२८३ पुगेको थियो।



आज ३४५११६३५ कित्ता सेयर १६ अर्बमाथि किनबेच भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २१८ कम्पनीको सेयर किनबेच भएको हो। यसदिन ४ कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ।

यी हुन आज सर्वाधिक कमाउने १० कम्पनी