मन्त्रिमण्डल पूनर्गठनबारे कांग्रेस प्रवक्ताको टिप्पणी : फैसलासम्मलाई दुइ/चार दिनको घाम छायाँ

  • प्रकाशित मिति : २०७८ जेष्ठ २२, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ मन्त्रिपरिषद् पुर्नगठनलाई दुईचार दिनको घामछाँया भएको टिप्पणाी गरेका छन् ।

नले ट्विटरमार्फट प्रधानमन्त्री केपी शर्माले शुक्रवार गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ िन मन्त्री फाल्नु समाधान हो न पाल्नु फैसला सम्मलाई दुइ-चार दिनको घामछाँया !’