राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई सपथ दिलाएका हुन् ।



लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको चुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए ।